डेढ वर्षदेखि संसदीय समितिमै थन्कियो विद्युत् विधेयक

काठमाडौँ, १८ फागुन । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिमा एक वर्षदेखि विद्युत् विधेयक अड्किएको छ । विद्युत् उत्पादन, प्रसारण, वितरण तथा व्यापार प्रवर्धन गर्न ल्याइएको विधेयक डेढ वर्षपहिले छलफलका लागि पठाइए पनि समितिले हालसम्म काम सुरु गरेको छैन ।  तत्कालीन ऊर्जामन्त्री शक्ति बस्नेतले ०८० भदौ २७ मा संसद्मा विधेयक दर्ता गरेका थिए । संसद्ले सोही वर्षको असोज २६ मा…