पूर्वराजालाई स्पेस दिनुपर्छ: अध्यक्ष लिङ्देन

काठमाडौँ, ११ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जसले आफ्नो जति आलोचना गरे पनि गणतन्त्रको विरोध गरिरहने बताएका छन् । आज संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै लिङ्देनले आफू राजालाई राज्य सञ्चालन र राजनीतिमा पूर्वराजालाई स्पेस दिनुपर्छ भन्ने पार्टीको अध्यक्ष भएको बताए ।  उनले भने, ‘म पूर्वराजालाई राजनीति र राज्य सञ्चालनमा…