काठमाडौँ, १२ फागुन । सार्वजनिक सेवा प्रदायक भौतिक संरचना निर्माण, शिक्षा र अपाङ्गता समावेशी कार्यक्रमको अनुगमन तथा मुल्याङ्कन गर्दा अपाङ्गतामैत्री भौतिक संरचनासहित सम्वन्धीत निकायमा अपाङ्गता भएका व्यक्तिको समावेशी सहभागिता छ, छैन भन्नेबारेमा पनि चासो दिनपर्नेमा जोड दिइएको छ । बौद्धिक अपाङ्गताका अभिभावक सङ्घद्वारा आइतवार राजधानीमा आयोजित कार्यक्रममा सरोकारवाला तथा अपाङ्गताको सवालमा काम गर्ने विज्ञहरुले अपाङ्गतामैत्री…