काठमाडौँ, ५ फागुन । पश्चिम नेपालमा गएको भूकम्प र २०८१ असोजको बाढी पहिरो प्रभावित परिवारलाई अस्थायी आवास बनाउन सरकारले दोस्रो किस्ता रकम निकासा गरेको छ । गृह मन्त्रालयका अनुसार डोटी र जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प तथा असोजको बाढी पहिरोका कारण क्षतिग्रस्त आवास बनाउन सरकारले दोस्रो किस्ता रकम निकासा गरेको हो । अस्थायी आवास निर्माण…