काठमाडौँ, ८ मंसिर । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको सक्रियताका कारण अन्य राजनीतिक दलहरूमा पनि ऊर्जा थपिएको बताएका छन् । आज बसेको जनपरिचालन समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले जति राजनीतिक गतिविधि बढ्छन्, त्यति नै अराजकता घटने बताए । मुलुकमा हाल देश बनाउने शक्ति र देश जलाउने प्रवृत्तिबीच ध्रुवीकरण भएको उनले टिप्पणी गरे । उनले भने,…