काठमाडौँ, २७ माघ । आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले काठमाडौं महानगरपालिकाले गुन्डागर्दी प्रदर्शन गरिरहेको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साहले काठमाडौँको टेकुमा कवाडमा काम गर्ने मजदुरहरूमाथि सांघातिक हमला गरेर काठमाडौँ महानगरपालिकाले गुन्डागर्दी प्रदर्शन गरिरहेको बताएका हुन् । उनले भने, ‘आज ११ बजे टेकुको कवाडमा काम गर्ने मजदुरहरूमाथि सांघातिक हमला…