काठमाडौँ, २७ माघ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारी आयोजना समयमै सम्पन्न नहुनु दुःखद भएको बताएका छन् । नेपाल म्यानेजमेन्ट एसोसिएसनले शनिबार काठमाडौंमा आयोजना गरेको नेसनल म्यानेजमेन्ट कन्भेन्सनका अवसरमा बोल्दै उनले पूर्वाधार विकासका लागि सरकारले वैकल्पिक वित्तबारे नीतिगत व्यवस्था गर्न लागेको जनाए । ‘यसो गर्दा दीर्घकालीन पूर्वाधार योजनामा संस्थागत लगानीलाई बढाउन सकिन्छ,’ उनले भने । नेपाल उद्योग…