अध्यादेशमार्फत कानुन संशोधन गर्नु संसद्को अपमान: सचिव पौडेल

काठमाडौँ, १९ माघ । नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले सरकारले अध्यादेशमार्फत ३१ वटा कानुन संशोधन गरेर संसद्को अपमान गरेको टिप्पणी गरेका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले विशिष्ट अवस्था र अधिवेशन बस्न नसक्ने अवस्था पैदा भएको खण्डमा कानुनको आवश्यकता पर्दा अध्यादेश ल्याउन सक्ने बताए । तर, अहिले त्यस्तो कुनै विशिष्ट…