सेवा दिनकै लागि म राजनीतिमा लागेको हो : प्रकाशमान सिंह

काठमाडौँ, १९ माघ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले  विदेशमा ठुला ठुला काण्ड गरेर ठुलो नेता बन्छु भन्दै राजनीतिमा लाग्ने गरेको बताएका छन् ।   आज विश्व निकेतन माध्यमिक विद्यालयको ७९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सिंहले आफू सेवा दिनकै लागि राजनीतिमा आएको उल्लेख गरे । उनले भने, ‘अहिले मान्छेहरूलाई कस्तो लाग्छ भने यो…