नेपालको जैविक विविधता जोगाउनुपर्ने चुनौती छ : मन्त्री पाण्डे

काठमाडौँ, १२ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको जैविक विविधता जोगाउनुपर्ने चुनौती रहेको बताएका छन् । ४६ औँ पर्यटक प्रहरी दिवसको अवसरमा काठमाडौँमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा पर्यटनको विकास र प्रवर्द्धनका लागि जैविक प्राकृतिक विविधतालाई जोगाउनुपर्ने चुनौती रहेको बताए ।  उनले पर्यटन क्षेत्र एक्लै अघि बढ्न नसक्ने भन्दै…