अब राजस्व क्षमता र पूर्वाधारका आधारमा समपूरक तथा विशेष अनुदान

काठमाडौँ, ११ माघ । अब संघीय सरकारले राजस्व क्षमताको स्तर, समृद्धि र भौतिक पूर्वाधारका आधारमा प्रदेश र स्थानीय तहलाई समपूरक र विशेष अनुदान प्रदान गर्ने भएको छ । समानता र वित्तीय संघीयतालाई थप प्रभावकारी बनाउन समपूरक र विशेष अनुदान सम्बन्धमा नयाँ व्यवस्था गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले बताए ।  समसामयिक विषयमा जानकारी दिन आयोगले बिहीबार…