६ महिनामा लुम्बिनी प्रदेश सरकारको बजेट १९ प्रतिशतमात्र खर्च

बुटवल, ५ माघ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनासम्म जम्मा १९ प्रतिशतमात्र बजेट खर्च गरेको छ । चालुतर्फ २३.९५ प्रतिशत र पुँजीगततर्फ जम्मा १६.६४ प्रतिशत बजेट खर्च भएको हो । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोडको बजेट ल्याएकोमा अहिलेसम्म ७ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ खर्च…