राष्ट्रिय परिचयपत्र विवादमा सर्वोच्चद्वारा तीन बुँदे आदेश जारी

काठमाडौँ, १९ माघ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र विवादमा रिट खारेज गर्दै तीन बुँदे निर्देशनात्मक आदेश जारी गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको पूर्ण इजलासले उक्त फैसलाको पूर्णपाठ शुक्रबार सार्वजनिक गरेको हो । सर्वोच्चले व्यक्तिको सूचनामा पहुँच दिने कुरामा ख्याल गर्नेसहित तीन बुँदामा सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको छ । सर्वोच्चले राष्ट्रिय परिचयपत्रका विवरण…