चार महिनापछि बैठक बस्दै

काठमाडौँ, ५ माघ । सुदूरपश्चिम प्रदेशसभाको बैठक चार महिनापछि बस्ने भएको  छ । प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले माघ ६ गते बिहान ११ बजेका लागि बैठक बोलाइएको  जानकारी दिनुभयो  ।  गत असोज ५ गते प्रदेश सरकारको चालू आर्थिक वर्ष २०८१-०८२ को बजेट पारित भएपछि प्रदेशसभाको बैठक बस्न सकेको थिएन । प्रदेश सरकारले स्थानीय सरकार सञ्चालन…