अधिवक्तामाथिको आक्रमण निन्दनीय : एमाले

काठमाडौँ, ४ माघ । नेकपा (एमाले) ले सहकारी ठगी प्रकरणमा बिपक्षमा बहस गरेकै आधारमा अदालत परिसरमै बरिष्ठ अधिबक्तामाथि भएको आक्रमणको निन्दा गर्दै दोसीमाथि कडा कार्वाहीको माग गरेको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभागका प्रमुख राजेन्द्र गौतमले बिहीवार बिज्ञप्ति जारी गर्दै बरिष्ठ अधिबक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गर्दै कार्वाहीको माग गर्नुभएको हो । राष्ट्रिय…