राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ, १० माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक माघ ११ र १२ गते काठमाडाैँमा बस्दै छ । बैठक धुम्बाराहीस्थित एसआर बैंक्वेटमा बिहान ११ः०० बजेदेखि शुरु हुनेछ । बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, सङ्गठन सुदृढीकरण, पार्टीको वडादेखि जिल्ला तहसम्मको अधिवेशनको तयारी र समीक्षा लगायत विविध एजेन्डा र कार्ययोजनामाथि छलफल हुनेछ। केन्द्रीय कार्यसमिति…