सप्तकोशीको कटान रोक्न अस्थायी र दीर्घकालीन योजना तयार गर्छौँ : गृहमन्त्री लेखक 

उदयपुर, ८ माघ । गृहमन्त्री रमेश लेखकले सप्तकोशी नदीको कटान रोक्न तत्काल अस्थायी र दीर्घकालीन योजना तयार गरिने बताएका छन् । उदयपुरको बेलका नगरपालिका क्षेत्रस्थित सप्तकोशी नदीको कटान क्षेत्रको आज अनुगमन गर्दै उनले कटान रोक्न आवश्यक पहल गरिने बताएका हुन् ।  'सप्तकोशीले गर्ने कटान रोक्न अस्थायी र दीर्घकालिन योजनासहित सरकारले कदम चाल्छ,' गृहमन्त्री लेखकले भने । तत्कालका लागि…