मन्त्रिपरिषद् बैठकका ६ वटा निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौँ, २६ पौष । मन्त्रिपरिषद् बैठकका ६ वटा निर्णयहरू सार्वजनिक भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गत २३ पौष (मंगलबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । सार्वजनिक ६ वटा निर्णयहरू: