काठमाडौँ, ४ माघ । नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संस्था रहेको समाजवादी प्रेस संगठन नेपालका अध्यक्षसहितका पदाधिकारी एमाले समर्थित प्रेस चौतारी नेपालमा प्रवेश गरेपछि विघटन भएको छ । समाजवादी प्रेसका अध्यक्ष विश्वमणि सुवेदीसँगै संगठनका उपाध्यक्ष सविन शर्मा, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईं, सौगात मिश्र, नरेन्द्र विष्ट पनि…