एमालेको शालिनता र शिष्टतालाई कमजोरी नठान्न महासचिव पोखरेलको चेतावनी

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेले देखाइरहेको शालिनता र शिष्टतालाई कमजोरी नठान्न पार्टी र पार्टीनेतृत्वका विरोधीहरूलाई चेतावनी दिनुभएको छ ।  नेकपा (एमाले) दाङले सोमबार विजौरीमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले अहिले पार्टीमाथि साइबर हमला भइरहेको र भ्रमपूर्ण सूचनाबाट नेकपा (एमाले) र त्यसको नेतृत्वको तेजोवध गर्ने प्रयत्न भइरहेको बताउनुभयो । सामाजिक सञ्जालमार्फत् एमाले…