इमान्दारिताका साथ अनुसन्धानमा लाग्न आवश्यक : अध्यक्ष प्रचण्ड

काठमाडौँ, १९ पौष । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक भएर अघि बढ्नुपर्ने बताएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले पछिल्लो कार्यकालमा भ्रष्टाचार र सामाजिक विभेदविरुद्ध तथा सुशासनको पक्षमा इमान्दारितापूर्वक देशलाई राहत दिने पक्षमा काम गरेको जिकिर गरे । उनले एकले अर्कोलाई दोषारोपण…