विभिन्न १२ निर्माण कम्पनी सरकारको कालोसूचीमा

काठमाडौँ, १८ पौष ।  सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।