केन्द्रीय समितिको बैठक ऐतिहासिक र दूरगामी महत्त्व राख्ने बन्न पुग्यो : अध्यक्ष प्रचण्ड

काठमाडौँ, २३ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रीय समितिको बैठक ऐतिहासिक र दूरगामी महत्त्व राख्ने किसिमको बन्न पुगेको बताएका छन् ।  आजको केन्द्रीय समिति बैठकको समापन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘मैले हिजो बिहान भनेजस्तै यो एकताको बैठक र श्रमिकका निम्ति विजयको बैठक बनेको छ । विजय यान्त्रिक रूपमा भनेको होइन, वैचारिक रूपमा,…