अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक नै अलपत्र

काठमाडौँ, २३ पौष । मन्त्रिपरिषद्को निर्णयमा अख्तियारले अनुसन्धान गर्न पाउने विषयप्रति प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको असहमति रहेका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक नै अलपत्र परेको छ । विधेयकमा मन्त्रिपरिषद्ले गर्ने निर्णय कुन नीतिगत हुन् र कुन होइनन् भन्ने विषय परिभाषित गर्ने गरी राज्य व्यवस्था…