वीरगञ्जबाट धानचामल आयात बढ्यो

पर्सा, १९ पौष । चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धानचामलको आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा रु तीन अर्ब ९३ करोड ६३ लाख २० हजारको धान आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको  तुलनामा चालु आवमा  धान आयात ६०.२८ प्रतिशतले बढेको छ । साथै राजस्व सङ्कलनको आधार पनि एक…