झापा, १४ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अहिलेको व्यवस्थाले भ्रष्टाचारलाई संरक्षण गरेको आरोप लगाएका छन् । राप्रपा कोशी प्रदेशको आयोजनामा शनिबार इटहरीमा सम्पन्न विरोध सभामा उनले वर्तमान व्यवस्थाले भ्रष्टाचारलाई झनै संरक्षण गरेको दाबी गर्दै लिङदेनले नेपालका सबै नेताको सम्पत्ति छानबिन गर्नुपर्ने बताए । त्यसको सुरुवात राप्रपाबाट गर्न उनको आग्रह थियो । हिन्दू…