एमसीसी कम्प्याक्टका लागि नेपालले पायो थप अनुदान

काठमाडौँ, ३ मंसिर । 'एमसीसी नेपाल कम्प्याक्ट'का लागि नेपालले थप ७ अर्ब ८ करोड बराबरको अतिरिक्त अनुदान प्राप्त गरेको छ ।  नेपालस्थित अमेरिकी दूतावासले नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले एमसीसी नेपाल सम्झौतामा ५ करोड अमेरिकी डलर अनुदान रकम थप गर्ने निर्णय भएको जानकारी गराएको हो ।  यससँगै उक्त सम्झौताअन्तर्गत उपलब्ध कुल…