काठमाडौँ, २ मंसिर । विघटित प्रतिनिधिसभामा रहेको नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे सुरु हुने तत्कालीन प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । एमालेले प्रतिनिधिसभा विघटनलाई ‘असंवैधानिक’ भन्दै आएको छ । संसद् पुनर्स्थापना गरिनुपर्नेमा एमाले जोड दिइरहेको छ । सरकारले भने आउँदो फागुन २१ गते…