निर्णय कार्यान्वयन गर्न बजेटको समस्या हुँदैन : मन्त्री पौडेल

काठमाडौँ, ९ पौष । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा सुधारका लागि सरकारले गरेका निर्णयहरू कार्यान्वयन गर्न बजेटको समस्या नहुने बताएका छन् । मंगलबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले नयाँ कानुनी प्रबन्ध नगरी पुरानै निर्णयहरूलाई कार्यान्वयन गर्दा आर्थिक भार हुने स्थिति नरहेको बताएका हुन् । मन्त्री पौडेलले विगतमा स्वास्थ्य क्षेत्रमा भएका…