वातावरणीय सवाललाई नीति कार्यक्रममा राख्न २ घण्टे अभियानले दियो मन्त्रीलाई सुझाव

भक्तपुर, १ पौष राष्ट्रको लागि २ घण्टा अभियानले वातावरणसँग जोडिएका विभिन्न सवालहरुलाई नीति तथा कार्यक्रममा राख्न वागमती प्रदेश वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवाललाई आवाश्यक सुझाव दिएको छ । वातावरणको विषयमा काम गर्ने संघसंस्था,  अभियन्ता,वातावरणविद एवं सरोकारवालाहरुको विचबाट उठान गरिएका विषयलाई समेट्दै सुझावपत्र दिएको अभियानका अध्यक्ष मधु ढुगेंलले अवगत गराए । वागमती प्रदेश सरकारका…