काठमाडौँ, ३० मंसिर । ६ बुँदे संकल्प प्रस्ताव पारित गर्दै नेकपा एमालेको कार्यशाला सकिएको छ । दुई दिनसम्म चलेको कार्यशालाले ६ बुँदे संकल्प प्रस्ताव पारित गरेको हो । सो सँगै एमालेले यसै वर्षभित्रमा युवा महोत्सव आयोजना गर्ने भएको छ । संकल्प प्रस्तावमा माग फागुन, चैत तीनै महिना पार्टी नेतृत्व ७५३ स्थानीय तहमा पुग्ने रहेको एमाले…