प्रधानसेनापति र भारतीय स्थल सेनाध्यक्षबीच भेटवार्ता

काठमाडौँ, २७ मंसिर । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्धिवेदीबीच भेटवार्ता भएको छ । भारतको औपचारिक भ्रमणमा रहेका सेनापति सिग्देल र द्धिवेदीबीच बुधबार भेटघाट भएको सैनिक मुख्यालय जंगी अड्डाले जनाएको छ । यसका साथै प्रधानसेनापति सिग्देलले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोभल, चिफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहान,…