अल्झियो दोधारा चाँदनी सुक्खा बन्दरगाहको काम

कञ्चनपुर, २३ मंसिर । दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुक्खा बन्दरगाहको काम रूख कटान आदेशमा अल्झिएको छ । मन्त्रिपरिषद्को बैठकले सुक्खा बन्दरगाहका लागि जग्गाको भोगाधिकार दिने निर्णय गरेको तीन महिनासम्म रूख कटान आदेश नहुँदा काम रोकिएको हो । बन्दरगाह निर्माणस्थलमा पर्ने रूख कटानीको आदेशका लागि इन्टरमोडल यातायात विकास समितिले निरन्तर रूपमा वन मन्त्रालसँग समन्वय गरिरहेको छ । तर कटानी…