रविलाई भेटेपछि बाबुरामले भने- राज्यले प्रतिशोध साँध्यो

काठमाडौँ, २१ मंसिर । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेसँग भेट गरेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पुगेर लामिछानेलाई भेट गरेपछि उनले राज्यबाट एकपछि अर्को ढंगमा रविमाथि दुःख दिने काम भइरहेको बताएका छन् । रविलाई भेटेपछि सञ्चारकर्मीसँग भट्टराईले भने, ‘जुन राजनीतिक शक्तिहरू उदय भइराखेको छ, तीमध्येको…