रवि लामिछानेको मानव अधिकार रक्षा गरियोस् : ज्ञानेन्द्र शाही

काठमाडौँ, २२ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मानव अधिकारको रक्षा गर्न माग गरेका छन् । शाहीले सामाजिक सञ्जालमार्फत लेखेका छन्,  ‘…माननीय रवि लामिछानेको मानव अधिकारको रक्षा गरियोस्,’ ‘कानुनी राज्यको पालना गर्नु हामी सबैको कर्तव्य हो ।’ उनले आजै पोखरास्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा…