काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा हुने द्विपक्षीय सम्झौता र समझदारीका विषयमा छलफल चलिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव कृष्णप्रसाद ढकालले बीआरआई लगायतका परियोजनाका विषयमा पनि छलफल भइरहेको बताए । उनले भने, ‘खासगरी कनेक्टिभिटी, ट्रेड, इन्भेष्टमेन्ट, टुरिजम, इन्फ्रा इस्ट्रक्चर डेभलपमेन्ट, एग्रिकल्चर लगायतका सहयोगका क्षेत्रमा यसपटक…