काठमाडौँ, १५ मंसिर । परराष्ट्रमन्त्री आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । शुक्रबार चीनको छेन्दु सहरमा भएको भेटमा नेपाल–चीन सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबारे छलफल भएको छ । भ्रमणको क्रममा हुने दुई देशबीचको सहयोग आदानप्रदानका विषयमा पनि कुराकानी भएको परराष्ट्र मन्त्रालयले…