जापान र श्रीलङ्काका राजदूतद्वारा राष्ट्रपतिसँग बिदाइ भेट

काठमाडौँ, १४ मंसिर । जापान र श्रीलङ्काका राजदूतले राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेका छन् ।  भेटका अवसरमा नेपालका लागि जापानका राजदूत किकुता युताकाले  नेपाल र जापानबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी गरेका थिए ।  त्यस्तै नेपालका लागि प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका राजदूत सुदर्शन के पाथिरानाले नेपाल र श्रीलङ्काबिच रहिआएको…