नक्कली आयोजना खडा गरी अनावश्यक बजेटहरु राख्ने प्रवृत्ति अन्त्य गर्छौँ : मन्त्री दाहाल

काठमाडौँ, १६ मंसिर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नक्कली आयोजना खडा गरी अनावश्यक बजेटहरु राख्ने प्रवृत्तिको अन्त्य गर्नु पर्ने बताएका छन् । आज मन्त्रालयमा पूर्वाधार पत्रकारसँग भएको छलफल कार्यक्रममा बोल्दै नक्कली आयोजना खडा गरी अनावश्यक बजेटहरु राख्ने प्रवृत्ति अन्त्य गरिने बताए ।  उनले भने, ‘११ हजार नक्कली आयोजना को सन्दर्भमा प्रधानमन्त्रीले उठाएको…