काठमाडौँ, १ मंसिर । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले हरेक पीडालाई ‘स्वीट पेन’ (मीठो दुखाइ) को रूपमा लिएर अघि बढ्ने बताएका छन् । आज आन्तरिक राजश्व विभागले राष्ट्रिय कर दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनमा भएको आगलागीको घटनासम्मको तितो अनुभव सुनाउँदै सो कुरा बताएका हुन् । गुरुङले आफूलाई राज्यले लगाएको कर…