एमाले जनतासँग अझ घनिष्ठ रूपमा जोडिन सफल भयो: महासचिव पोखरेल

सुर्खेत, ३० कार्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल एमालेले अहिले अघि सारेको जनप्रदर्शनलाई प्रतिगामी षड्यन्त्रका विरुद्ध ‘संविधान, लोकतन्त्र र जनताको पक्षमा पुनः उभिन खोजिएको अभियान’को रूपमा परिभाषित गर्नु भएको छ । शनिबार सुर्खेतस्थित शुभ होटेलमा पत्रकारहरूसँग कुरा गर्दै पोखरेलले  यसले पार्टी जनतासँग अझ घनिष्ठ रूपमा जोडिन सफल भएको दाबी गर्नुभयो । महासचिव पोख्रेलले भदौ…