काठमाडौँ, १४ मंसिर । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा शुक्रबार सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमा लिइएका कुनै पनि व्यवस्था परिवर्तन नगरी पहिलो त्रैमासिक समीक्षा सार्वजनकि गरेको हो । FIRST-QUARTER-REVIEW-1732857447Download