कीर्तिपुर र काठमाडौँ–१६ मा अनुगमन टोली परिचालन गर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौँ, १२ मंसिर । निर्वाचन आयोगले कीर्तिपुर नगरपालिका र काठमाडौँ महानगरपालिका–१६ मा हुने उपनिर्वाचनका लागि अनुगमन टोली खटाउने निर्णय गरेको छ । आज आयोगले ती उपनिर्वाचन क्षेत्रमा अनुगमन टोली खटाउने निर्णय गरेको हो । आयोगले एक विज्ञप्ति जारी गर्दै ती क्षेत्रमा उपनिर्वाचनको प्रचार प्रसारको क्रममा आचारसंहिताको उल्लङ्घन भएको भनी सूचना प्राप्त भएकोले आचार संहिता पालना…