प्रधानमन्त्रीले पहिलो भ्रमण चीनबाट सुरु गर्दैमा अनौठो मान्न हुँदैन : सभापति देउवा

काठमाडौँ, १० मंसिर । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले  पहिलो भ्रमण चीनबाट सुरु गर्दैमा अनौठो मान्न नहुने बताएका छन् । आज जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै चीन नेपालको मित्र राष्ट्र भएको भन्दै उनले पहिलो भ्रमण चीनबाट सुरु गर्दैमा अनौठो मान्न नहुने धारणा समेत राखे । ओलीको आसन्न चीन भ्रमणको…