एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी टुङ्ग्यायो

काठमाडौँ, ९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीमा नेताहरूको जिम्मेवारी तथा कार्यविभाजनको टुङ्गो लगाएको छ । पोलिटब्यूरो सदस्य आलोक रायमाझीका अनुसार पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले माथिल्लो कमिटीदेखि तल्लो तहसम्म नेताहरूको ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गरेको हो ।   नेताहरूको जिम्मेवारी तथा कार्यविभाजन…