काठमाडौँ, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी अनावरण गरेका छन् । काठमाडौँको धरहरा परिसरमा सोमबार नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले ट्रफी सार्वजनिक गरेका हुन् । ट्रफी सार्वजनिक कार्यक्रममा प्रतियोगितामा सहभागी आठै टिमका मार्की खेलाडी समेत उपस्थित थिए । एनपीएलको पहिलो संस्करण यही मंसिर १५ देखि…