अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाको राजीनामा स्वीकृत

काठमाडौँ, १ मंसिर । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाले राजीनामा दिएका छन् । उनको राजीनामा आजको केन्द्रीय समितिको बैठकले स्वीकृत गरेको छ । आजको बैठकले अध्यक्षको जिम्मेवारी महासचिव दीपक धामीलाई दिएको छ । कडरियाले सामाजिक सन्जालमा लेखेका छन्, ‘आज बसेको अनेरास्ववियुको बैठकले मेरो राजीनामा स्वीकृत गरिदिएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ ‘यस…