वैदेशिक लगानी घट्यो

काठमाडौँ, ३० कार्तिक । प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) घटेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांकअनुसार यस वर्ष १ अर्ब ७४ करोड मात्र वैदेशिक लगानी आएको छ । जबकि गत वर्ष ४ अर्ब ८१ करोड आएको थियो । देशको शोधनान्तर स्थिति पनि मजबुत देखिएको छ । समीक्षा अवधिमा शोधनान्तर २ खर्ब ६४ अर्ब ३ करोड…