जागरण सभा गर्दै एमाले

काठमाडौँ, ७ मंसिर ।  सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले आज जागरण सभाको गर्ने भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुर  जिल्ला कमिटीको आयोजनामा आज काठमाडौँको दरबारमार्गमा  जागरण सभा आयोजना गर्न लागिएको हो ।  एमाले विधिको शासनमा  र कानुनी राज्यको मान्यतामा विश्वास गर्छ भन्ने सन्देश दिन जागरण सभा गर्न लागेको एमालेका नेताहरूले दाबी गरेका छन् ।…