काठमाडौँ, २६ कार्तिक । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युरोप रोजगारीको मागपत्र प्रमाणीकरण वैदेशिक रोजगार विभागबाट गराउन सकिने गरी तयारी थालेको छ । कार्यविधि ल्याएर युरोपेली मुलुकमा संस्थागत (वैदेशिक रोजगार व्यवसायी कम्पनीमार्फत) श्रमिक पठाउन सकिने गरी तयारी थालेको हो । वैदेशिक रोजगार व्यवसायी सङ्घले युरोपमा नेपाली धेरै भएकाले माग प्रमाणीकरण विभागबाट गर्नुपर्ने माग राख्दै आएको…